मोरोक्कोमा राजाले गरे नयाँ सरकार गठन, सात महिला सहभागी हुने
nepallive.com · Fri Oct 08 17:00:00 GMT 2021
काठमाडौं- मोरोक्कोका राजा मोहम्मद पाँचौले नयाँ सरकारको गठन गरेका छन्। उनले सात महिलासहित २४ मन्त्रीको नयाँ सरकार गठन गरेका हुन्।
सात महिला मन्त्रीले अर्थ, पर्यटन, विदेश र आन्तरिक मामिला जस्ता महत्वपूर्ण मन्त्रालयमा नियुक्त गरिने बताइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)