गणेश भगवानको ब्रतमा यी मन्त्र जपे पूरा हुन्छ मनोकांक्षा
khabarhub.com · Mon Aug 09 23:57:04 GMT 2021
काठमाडौं – हिन्दूधर्मशास्त्र अनुसार, मंगलबार गणेश भगवानको पूजाआराधना गरिन्छ । साथै यस दिन काली माता, दुर्गा माता र हनुमानको पनि पूजा गरिन्छ ।
यस दिन व्रत बस्दा बिहानको खाना खानु हुँदैन भने साँझको खानामा नुन मिसाउनु हुँदैन ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)