ट्रयाक्टरबाट झरेर झापा गाउँपालिकामा एक वृद्धको मृत्यु
deshsanchar.com · Wed Apr 02 22:59:28 GMT 2025

झापा- ट्रयाक्टरबाट झरेर झापा गाउँपालिकामा एक वृद्धको मृत्यु भएको छ ।
बुधबार दिउँसो ४.३० बजे झापा गाउँपालिका वडा न.३ झाँटीस्थित भित्री पक्की सडकखण्डमा झाँटीबाट कामाटोलीतर्फ जाँदै गरेको मे १ त ४१०७ नं.को ट्रयाक्टरमा सोही ठाउँका ६० वर्षीय रमेश हस्दा लिप्ट मागेर चढेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)