गुजरातमा पटाका गोदाममा विस्फोट हुँदा २० जनाको मृत्यु
barnanmedia.com · Wed Apr 02 22:54:44 GMT 2025

भारतको गुजरातमा रहेको पटाका गोदाममा विस्फोट भएपछि आगलागी हुँदा २० जनाको ज्यान गएको छ। अरु पाँच जना घाइते भएका छन्।
बनासकाँठा जिल्लाको डीसा नगरमा भएको घटनामा मृतकमध्ये सबै मध्य प्रदेशबाट आएका मजदुर रहेका आजतकले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)