एनआरएनएको केन्द्रीय अध्यक्षमा कुल आचार्यलाई सहयोग गर्ने निर्णय
hamrakura.com · Tue Aug 10 00:00:00 GMT 2021
अमेरिका । प्रजातन्त्रवादी एनआरएन अभियन्ताहरुको विश्वव्यापी भेलाले २०२१-२३ कार्यकालका लागि गैरआवासीय नेपाली संघको केन्द्रीय अध्यक्षमा संघका सल्लाहकार कुल आचार्यलाई सहयोग गर्ने निर्णय गरेको छ।
उक्त भेलामा एनआरएनएलाई अपारदर्शी ढंगले चलाउने, एनसीसीहरुलाई अनावश्यक दबाब दिने, डेलिगेट्स छनोट प्रक्रियामा एकलौटी गर्ने, एमआइएस सिस्टमलाई दुरुपयोग गर्ने कामहरु भै रहेको भन्दै गम्भीर छलफल गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)