प्रधानमन्त्री रोजगार कार्यक्रममा मजदुर
nepalsamaya.com · Fri Jun 16 00:06:00 GMT 2023
प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सुनसरीको इनरुवा–९ मा पैनी सफा गर्ने काममा खटिएका मजदुर। कार्यक्रमअन्तर्गत एक जना मजदुरले दिनको पाँच सय ७७ रुपैयाँका दरले बढीमा सय दिनको रोजगारी पाउँछन्। तस्बिर : नवीन गड्तौला/रासस
प्रकाशित: Jun 16, 2023| 05:51. 00 शुक्रबार, असार १, २०८०
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)