प्रधानमन्त्रीलाई सांसदको प्रश्नैप्रश्न
ekantipur.com · Wed Aug 30 00:59:22 GMT 2023
काठमाडौँ — सांसद ऐनबहादुर शाही : कर्णाली राजमार्गअन्तर्गतको नाग्मा–गमगढी कालोपत्र र गमगढी–नाक्चेलग्ना सडक र नाका खोल्नेबारे सरकारले कस्तो प्राथमिकतामा राखेको छ ? कहिलेसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य छ ?
प्रधानमन्त्री पुष्पकमल दाहाल : नाग्मा–गमगढी र गमगढी–नाक्चेलाग्ना सडकलाई उच्च प्राथमिकतामा राख्दै हाल विभिन्न खण्डमा कार्य भइरहेको जानकारी गराउँदछु । हाल नाग्मा–गमगढी ६ किलोमिटर कालोपत्र र ८ किलोमिटर ग्राभेल स्तरमा स्तरोन्नति गर्ने गरी निर्माण कार्य भइरहेको छ । त्यसैगरी गमगढी–नाक्चेलाग्नामा १२ किलोमिटर निर्माणको कार्य भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)