मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

नेपाल आइपुगे संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस

deshsanchar.com · Sat Oct 28 22:43:07 GMT 2023

काठमाडौं – संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस नेपाल आइपुगेका छन् ।

परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले महासचिव गुटेरेसलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)