गठबन्धलाई एमालेको डर, तीन पार्टीलाई कांग्रेसको भर
newsofnepal.com · Sun Apr 03 00:55:22 GMT 2022
काठमाडौं ।
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको परिणाम आ–आफ्नो पक्षमा पार्न राजनीतिक दलहरू गृहकार्यमा जुटेका छन् । स्थानीय तहको निर्वाचन सत्ता गठबन्धन र प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिस्ट पार्टी एमालेका लागि प्रतिष्ठाको विषय बन्ने भएको छ । सत्ता गठबन्धनमा आबद्ध चार दलबीच स्थानीय तहको चुनावमा तालमेल गरेर अघि बढ्ने समझदारी भइसकेको छ । सत्ता गठबन्धनमा दलहरूबीच स्थानीय तह, प्रदेश र संघीय चुनावसम्म गठबन्धन गरेर अघि बढ्ने सैद्धान्तिक सहमति जुटेसँगै गठबन्धन निर्माणमा जुटेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)