मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राजनीतिमा पनि प्रतिगमनको नयाँ भेरियन्ट आउन सक्ने डा.भट्टराईको चेतावनी

kalakarmi.com · Mon Aug 09 00:34:38 GMT 2021

काठमाडौं– पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संयोजक डा.बाबुराम भट्टराईले कोरोना भाइरसका नयाँ–नयाँ भेरियन्ट र देशको राजनीतिलाई तुलना गर्दै एउटा ट्वीट गर्नु भएको छ ।

आइतबार राति डा.भट्टराईले गर्नु भएको ट्वीटमा कोरोनाको नयाँ भेरियन्ट आए झैं प्रतिगमनको पनि नयाँ भेरियन्ट आउन सक्ने भन्दै सचेत रहन आग्रह गर्नु भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)