प्रदेश पत्रकारिता पुरस्कार कार्यविधि खारेज गर्ने कोसी मन्त्रिपरिषद्को निर्णय
baahrakhari.com · Tue Apr 25 17:41:00 GMT 2023
विराटनगर । कोसी प्रदेश, मन्त्रिपरिषद्को आज बसेको बैठकले दुई महत्त्वपूर्ण निर्णय गरेको छ ।
बैठकले कोसी प्रदेश पत्रकारिता पुरस्कार तथा सम्मान कार्यविधि, २०७९ खारेज गर्ने निर्णय गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)