अफ्रिकाविरुद्धको टी-२० सिरिजमा भारतको विजयी शुरुवात
kharibot.com · Wed Sep 28 16:45:00 GMT 2022
काठमाडौँ । भारतले दक्षिण अफ्रिकाविरुद्धको टी-२० सिरिजमा विजयी शुरुवात गरेको छ । बुधबार सम्पन्न खेलमा भारतले दक्षिण अफ्रीकालाई ८ विकेटले पराजित गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)