मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राजावादी आन्दोलनका क्रममा २० जनामाथि गोली प्रहार’

barnanmedia.com · Wed Apr 02 23:08:51 GMT 2025

नेपाल प्रहरीले चैत १५ गते भएको राजावादी आन्दोलनका क्रममा २० जनामाथि गोली चलेको जानकारी गराएको छ ।

बुधबार पत्रकार सम्मेलनको आयोजना गरी प्रहरी प्रवक्ता डीआईजी दिनेश आचार्यले २० जनामाथि गोली चलेको र गोली लाग्नेमध्ये २ महिला र १८ पुरुष रहेको जानकारी दिएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)