इसेवा मनी ट्रान्सफरको अभियानः डिजिटल माध्यमबाट नेपालमा पैसा पठाउनेमध्ये एक जनालाई काठमाडौंमा घर
setopati.com · Sun Sep 17 16:50:00 GMT 2023
संसारका विभिन्न देशबाट नेपालमा रेमिटेन्स भित्र्याउँदै आएको इसेवा मनी ट्रान्सफरले 'मेरो डिजिटल देश' अभियानलाई निरन्तरता दिएको छ।
अभियान अन्तर्गत डिजिटल माध्यमबाट नेपालमा रेमिटेन्स पठाउनेमध्ये एक जनाले काठमाडौंमा घर पाउने छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)