बङ्गलादेशमा रोहिङ्ग्या समुदायका दुई नेताको हत्या
lokaantar.com · Sun Oct 16 17:02:53 GMT 2022
बङ्गलादेशमा एक दर्जन व्यक्तिको भीडले दुई रोहिङ्ग्या समुदायका नेताको हत्या गरेको प्रहरीले आइतबार जनाएको छ ।
करिब १० लाख शरणार्थी बसोबास गर्ने शिविरमा सुरक्षा अवस्था कमजोर भएको लाभ लिँदै भीडले उक्त हिंसात्मक आक्रमण गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)