चाडपर्वले मौलिक सांस्कृतिक परम्परालाई समृद्ध तुल्याउँछ : राष्ट्रपति
nepallive.com · Sun Dec 19 00:20:00 GMT 2021
काठमाडौं– किरात समुदायको पर्व उधौलीका उपलक्ष्यमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य र दीर्घायुका लागि हार्दिक शुभकामना गरेकी छन्।
किराँत समुदायका मूलतः राई, लिम्बु, सुनुवार र याख्खाहरूको महान् चाड उधौली पर्व हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनबाट सुरु भई १५ दिनसम्म विभिन्न कार्यक्रमसहित मनाउने गरिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)