मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

७ वर्षअघि गाउँपालिका कार्यालयमा बम राखेको आरोपमा विप्लव कार्यकर्ता पक्राउ

barnanmedia.com · Fri Jun 12 23:02:37 GMT 2026

जाजरकोटको बारेकोट गाउँपालिका कार्यालयमा बम राख्ने नेपाली कम्यनिस्ट पार्टी(विप्लव) समूहका कार्यकर्ता सात वर्षपछि पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ‘महान्’ भनिने खिबहादुर खत्री रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)