मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

धनगढीमा गरियो २८६ सामुदायिक कुकुरको बन्ध्याकरण

rajdhanidaily.com · Wed Apr 02 23:20:23 GMT 2025

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले दुई सय ८६ सामुदायिक (छाडा छोडिएका) कुकुरको बन्ध्याकरण गरेको छ । उपमहानगरपालिकाले दुर्घटनालाई न्यूनीकरण गर्नका लागि सामुदायिक कुकुरको बन्ध्याकरण गरेको हो ।

सामुदायिक कुकुरका कारण समस्या सिर्जना भएपछि उपमहानगरपालिकाले नियन्त्रणका लागि बन्ध्याकरण गरेको बताएको छ । उपमहानगरपालिकाले केही वर्षदेखि सामुदायिक कुकुर नियन्त्रण अभियान सञ्चालन गर्दै आएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)