झन्डै ३० खर्ब पुग्यो सार्वजनिक ऋण
setopati.com · Wed May 20 03:46:06 GMT 2026

सरकारले तिर्नुपर्ने सार्वजनिक ऋण २९ खर्ब ७५ अर्ब ४ करोड रूपैयाँ पुगेको छ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालय का अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को वैशाख मसान्तसम्म सार्वजनिक ऋणको आकार ३० खर्ब नजिक पुगेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)