नेपाल हस्तकला व्यवसायी संघ काठमाडौंद्वारा बजेटको स्वागत
abhiyandaily.com
काठमाडौं (अस) । नेपाल हस्तकला व्यवसायी संघ काठमाडौंले साना तथा मझौला व्यवसायसित सम्बन्धित चालू आर्थिक वर्षमा तय गरिएका कार्यक्रमलाई निरन्तरता दिइएकामा स्वागत गरेको छ ।
कर छुट वृद्धि, पुनर्कर्जा कार्यक्रममा विस्तार, व्यवसाय सुरु गर्दा लाग्ने करमा सहुलियत ऋणको व्यवस्था, एक महिनाका लागि पर्यटन भिसा निःशुल्क हुने व्यवस्था गरिनु बजेटको सकारात्मक पक्ष रहेको संघको ठहर छ ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)