मुख्य सामग्रीमा जानुहोस्

समाचार

Religion

न्यूज २४ टेलिभिजन १३औं वर्षमा

news24nepal.tv · Sat Apr 22 01:22:51 GMT 2023

काठमाडौं । ऋतुराज बसन्तमा पर्ने वैशाख महिना प्रकृतिले नयाँ पालुवा हाल्ने महिना मात्र होइन । पात्रो परिवर्तन गरेर प्रत्येक नयाँ वर्षलाई स्वागत गर्ने उल्लास र उमंगले भरिएको महिना पनि हो ।

यही पहिलो महिनाको आठ गतेलाई रोजेर यो मुलुकमा उदाएको सञ्चारको वाहक हो न्यूज २४ टेलिभिजन ।

स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)