हृदयघातका कारण चर्चित सिरियाली लेखक खलिफाको निधन
farakdhar.com · Sun Oct 01 17:23:37 GMT 2023
सिरियाली लेखक तथा वरिष्ठ सरकारी आलोचक खालेद खलिफाको ५९ वर्षको उमेरमा दमास्कसस्थित आफ्नै घरमा हृदयघातका कारण निधन भएको छ ।
उत्तरपश्चिमी अलेप्पो प्रान्तको मरियमिनका खलिफालाई उनका उपन्यास, टेलिभिजन पटकथा र अखबारका स्तम्भहरूका विश्व जगतले चिन्ने गर्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)