रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा प्रारम्भिक निर्वाचनको नतिजा सार्वजनिक (मतपरिणामसहित)
lokaantar.com · Sun Sep 18 16:34:00 GMT 2022
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक उम्मेदवार छान्नका लागि आन्तरिक चुनाव गरेको छ । सो पार्टीले मोबाइल एप्लिकेसनमार्फत आकांक्षीहरुबीच भोटिङ गरेको हो । खुल्ला प्रारम्भिक निर्वाचनमा ३९ हजार ०१३ मत प्राप्त भएको सो पार्टीले जनाएको छ ।
‘मतदाता शिक्षाको कमि, छोटो समयावधि तथा दर्तामा भएको नयाँपनले पारेको अफ्ठ्याराहरु हुँदाहुँदै पनि यति ठुलो संख्यामा भएको सहभागीता पक्कै पनि उत्साहजनक छ’, सा पार्टीले भनेको छ, ‘यस्तै सहभागिता र अपनत्वले हामी राजनीतिमा नयाँ बाटो बनाउँनेछौँ । ’
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)