मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

महानगर र उपमहानगरको उम्मेद्वार छान्न कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

nepallive.com · Sat Apr 16 01:01:00 GMT 2022

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (शनिबार) बस्दै छ।

आजको बैठकले महानगर र उपमहानगरको प्रमुख एवं उपप्रमुखको उम्मेदवारको नाम टुंगो लगाउने मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताएका छन्। बैठक दिउँसो २ बजे केन्द्रीय कार्यालयमा बस्नेछ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)