सत्र घर विस्थापित
gorkhapatraonline.com · Wed Aug 17 00:57:38 GMT 2022
चरीकोट समाचारदाता
चरीकोट (दोलखा), भदौ १ गते । लगातारको वर्षा र पहिरोका कारण दोलखाका ग्रामीण बस्ती जेखिममा परेका छन्। स्थानीय प्रशासनका अनुसार पहिरोले घर बगाउँदा १७ परिवार विस्थापित भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)