मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अहिलेको संकटको एकमात्रै समाधान भनेको तेस्रो जनआन्दोलन हो : प्रभु साह

rajdhanidaily.com · Wed Apr 02 23:23:09 GMT 2025

भक्तपुर । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले मुलुकमा बढदै गईरहेको संकटको एक मात्र समाधान तेस्रो जनआन्दोलन भएको बताएका छन् । दलाल एवं लुटकारी दलतन्त्रले देशलाई दलदलमा फँसाएकाले तेस्रो जनआन्दोलनमा सहभागिताका लागि उनले आह्वान गरे ।

आजपाद्धारा भक्तपुर र काठमाडौंको बालाजुमा आज आयोजित छुटाछुटै कार्यक्रमलाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले दलाल एवं लुटकारी व्यवस्थाका कारण दलाल नेताहरुले देशलाई दलदलमा फाँसाएको आरोप लगाए ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)