रास्वपा र सभामुख पनि प्रधानमन्त्रीलाई सदनमा लैजान चाहन्थे, तर किन रोकियो ?
baahrakhari.com · Wed May 20 03:54:44 GMT 2026

काठमाडौं । प्रधानमन्त्री बालेन शाहलाई सदनमै उपस्थित गराउँदै जवाफ दिलाउन चाहन्थ्यो र उसले पार्टीमा पनि ‘छलफल’ पनि चलायो ।
विपक्षी दलहरूले संयुक्त रुपमा सभामुखसँग प्रधानमन्त्री शाहलाई उपस्थित गराउन ‘रुलिङ’ हुनुपर्ने माग राख्दै सदन तताएपछि पार्टीमा छलफल गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)