साझा उम्मेदवारको अन्तिम रस्साकस्सीमा पौडेल समूह
newsofnepal.com · Wed Dec 08 00:57:40 GMT 2021
रामकृष्ण चापागाईं, काठमाडौं ।
आसन्न १४औं महाधिवेशनमा नेतृत्वका लागि सभापति शेरबहादुर देउवाविरुद्ध एकमात्र साझा उम्मेदवार खडा गर्ने संस्थापनइतर समूहको प्रयास सफल हुन सकेको छैन । नेतृत्वका आकांक्षी नेताबीच साझा उम्मेदवारका रूपमा आ–आफ्नो पक्षमा सहमति जुटाउने अन्तिम रस्साकस्सी भने भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)