मुख्य सामग्रीमा जानुहोस्

समाचार

Religion

दशैँको टीकाको आज दोस्रो दिन, हिजो टीका लगाउन छुटेकाहरूले आज लगाउँदै

Ujyaaloonline.com · Wed Oct 25 01:41:38 GMT 2023

काठमाण्डाै - दशैँको टीकाको आज दोस्रो दिन । हिजो अर्थात् विजयादशमीको दिनमा टीका लगाउन छुटेकाहरूले आज पनि आफ्ना मान्यजन र आफन्तहरूबाट टीका थापेर आर्शीवाद लिने गर्छन् । साथै दशैँमा टाढा–टाढाका आफन्तजनहरू पनि समयमा नै सकेसम्म सबै आफन्तहरूकहाँ पुग्ने गर्दछन् ।

आजदेखि टाढाका आफन्तसँग टीका थाप्न जान चटारो नै हुनेगर्दछ । घटस्थापनाका दिन दशैँ घरमा विधिपूर्वक स्थापना गरी दुर्गा भवानीको पूजा–आराधना गरिएको टीका, जमरा र प्रसाद पूर्णिमासम्म नै आफूभन्दा ठूलाहरूको हातबाट थापेर आशीर्वाद लिने गरिन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)