सुरक्षा अधिकारीको बैठक छबुँदे सहमति
gorkhapatraonline.com · Sun Dec 03 06:42:02 GMT 2023
धर्बेन्द्र झा
धनुषा, मङ्सिर १७ गते । नेपाल–भारत खुला सीमा क्षेत्रको व्यवस्थापन सम्बन्धमा प्रत्येक छ महिनामा बस्दै आएको दुवै देशका सुरक्षा अधिकारीको बैठक शनिबार जनकपुरधाममा सम्पन्न भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)