मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

हु इज केपी ओली ? : प्रचण्ड 

baahrakhari.com · Sat Jun 26 23:35:00 GMT 2021

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले सम्पादकहरुसँगको भेटमा राष्ट्रपतिभन्दा राजाको शान, मान, इज्जत बढी भएको भन्ने अभिव्यक्तिको प्रष्टीकरण पनि दिए । आफूले राष्ट्रपतिका विषयमा आफूले व्यंग गरेको बताए । राष्ट्रपति रबरस्ट्याम बन्न नहुने उनको भनाइ थियो ।

“अदालतले शाही ज्ञानेन्द्रको पालामा शाही आयोग खारेज गरिदियो । राष्ट्रपतिको बारेमा अदालतमा गर्न पाइँदैन भन्ने हु इज केपी ओली ? राजाको बारेमा चुनौती दिएर आयोग भंग गरेर अदालत, अहिले राष्ट्रपतिको बारेमा बोल्न नपाइने । के हो केपी ओलीको लोकतन्त्रवाद हो यो ? यो हद । मैले राष्ट्रपति फालौं, राजा ल्याउँ भन्या हो र ?,”उनको स्पष्टीकरणसहितको प्रश्न थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)