डाँगीको नेतृत्वमा उर्जा उत्पादकहरुको संस्था इप्पानमा नयाँ कार्यसमिति, एक पदमा मात्रै निर्वाचन
corporatenepal.com · Fri Jun 12 23:23:57 GMT 2026

काठमाडौं । उर्जा उत्पादकहरुको संस्था इप्पानमा मोहन डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । डाँगी यसअघि वरिष्ठ उपाध्यक्ष भएकाले नयाँ विधानअनुसार स्वतः अध्यक्ष भएका हुन् भने अन्य पदहरुमा भने निर्वाचन भएको थियो ।
शुक्रबार भएको इप्पानको २४औं बार्षिक साधारणसभामा वरिष्ठ उपाध्यक्षसहित अन्य पदहरुमा उत्तर ब्लोन लामा र बलराम खतिवडा प्यानालसहित चुनावी प्रतिस्पर्धामा रहे पनि अन्तिममा खतिवडा पक्षका उम्मेदवारहरु पछि हटेपछि लामा पक्षका उम्मेदवारहरु निर्विरोध निर्वाचित भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)