मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मादी नदीमा जिप खस्दा तीन जनाको मृत्यु

deshsanchar.com · Sat May 24 22:43:49 GMT 2025

दमौली (तनहुँ)- पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ र ४ जोड्ने मादी नदी पुलबाट जिप खस्दा तीन जनाको मृत्यु भएको छ ।

दमौलीबाट चापाघाटतर्फ जाँदै गरेको ग२च ५७६० नम्बरकोे जिप पुलको रेलिङ भत्काएर मादी नदीमा खसेको हो । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)