मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बेबारिसे शवको सकस

ratopati.com · Sun Sep 10 06:43:00 GMT 2023

काठमाडौं । गत जेठ १८ गते भत्तलपुरको चाँगुनारायण नगरपालिका(३ मा एक ३५ वर्षीया युवती मृत अवस्थामा फेला परिन् । शव सुन्निएको थियो । प्रहरीले जाँच गर्दा ती युवतीको नाम कुमारी बस्नेत रहेको पत्ता लाग्यो । तर ठेगाना पत्ता लागेन ।

सनाखत गर्न न चिनेका मानिस फेला परे न आफन्त । प्रहरीले मुचुल्का उठाएर पोस्टमार्टमका लागि शव अस्पताल पु-यायो । त्यो शव अस्पतालको मर्चरी (शव फ्रिजिङ गर्ने बाकस) मा छ । यस्तै जेठ २ गते ललितपुर महानगरपालिका ७ ग्वार्को चोकमा अन्दाजी ४०(४५ वर्षका पुरुषको शव फेला पर्यो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)