कोरोनाविरुद्धका दुबै डोज खोप लगाएका स्वास्थ्यकर्मी नै संक्रमित
kalakarmi.com · Wed Apr 28 00:47:25 GMT 2021
बागलुङ– कोरोनाविरुद्धका दुई डोज खोप लगाएका बागलुङका दुई स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टी भएको छ ।
मंगलबार बागलुङका १५ जनामा कोरोना पोजिटिभ देखिएकोमा दुई जना स्वास्थ्यकर्मी रहेको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोराना फोकल पर्सन देव प्रकाश घिमिरेले जानकारी दिएक ाछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)