मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विजयभन्दा ३,९९७ मत अघि रेनु, भुँइकटहरको पनि ९ हजार पुग्न लाग्यो मत

news24nepal.tv · Fri May 20 17:52:32 GMT 2022

काठमाडौं । भरतपुर महानगरपालिकामा मेयर पदकी माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रतालाई अझै फराकिलो बनाएकी छन् ।

पछिल्लो मत परिणाम अनुसार उनले नेकपा एमालेका उम्मेदवार विजय सुवेदीको भन्दा करिब ४ हजार मतान्तर बनाएकी हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)