राजदूत सोङले प्रधानमन्त्रीलाई सोधे - टिकटक बन्द भूराजनीतिक प्रभाव त होइन ?
annapurnapost.com · Mon Dec 04 00:16:00 GMT 2023
भूराजनीतिक प्रभावले हो वा सामाजिक सद्भाव बिगारेकाले हो ? कुन कारणले नेपाल सरकारले टिकटक बन्द गर्ने निर्णय गरेको हो भन्नेबारे स्पष्ट हुन नसकेको चिनियाँ अधिकारीहरूले बताएका छन्।
काठमाडौं : सामाजिक सञ्जाल टिकटक बन्द गर्ने सरकारको निर्णयप्रति चीनले आपत्ति जनाएको छ। कात्तिक २७ गते बसेको मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गर्ने निर्णय गरेपछि चिनियाँ पक्षले आपत्ति जनाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)