हजुरबुवा पूर्वराजा शाहसँगै किन नारायणहिटी परिसरस्थित पुगे हृदयेन्द्र ?
barnanmedia.com · Sat May 24 23:06:37 GMT 2025

हालै अमेरिकाबाट नेपाल आएका हृदयेन्द्र शाह पूर्वराजा ज्ञानेन्द्र शाहका नाति हुन् । उनै हृदयन्द्र पूर्वराजासँगै शनिबार नारायणहिटी पुगेका छन् ।
शनिबार आफ्नो हजुरबुवा पूर्वराजा ज्ञानेन्द्र शाह समक्ष हृदयन्द्रले पूर्व मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाहलाई भेट्ने इच्छा व्यक्त गरेपछि ज्ञानेन्द्र उनलाई लिएर नारायणहिटी परिसरस्थित महेन्द्र मञ्जिल पुगेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)