मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इजरायली हवाई आक्रमणमा एक डाक्टरका नौ सन्तानको मृत्यु

barnanmedia.com · Sat May 24 23:15:20 GMT 2025

गाजाको खान युनिसस्थित नासेर अस्पतालले इजरायली हवाई आक्रमणमा आफ्ना एक डाक्टरका १० मध्ये नौ सन्तानको मृत्यु भएको बताएको छ।

अस्पतालका अनुसार डा. अल्ला अल-नज्जरको घरमा इजरायली हवाई आक्रमणमा उनका एक छोरा र श्रीमान घाइते भएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)