मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

घर घरमै सामाजिक सुरक्षा भत्ता

gorkhapatraonline.com · Fri Sep 01 06:54:45 GMT 2023

अछाम समाचारदाता

अछाम, भदौ १५ गते । कमलबजार नगरपालिका–५, कुइकाकी ८२ वर्षीय भरु भुल आँखा देख्नुहुन्न। वृद्धा भत्ता (सामाजिक सुरक्षा) आउने महिना कुरेर बस्दै आउनुभएकी भरु घरमै भत्ता बुझ्न पाउँदा दङ्ग हुनुहुन्छ। बैङ्किङ प्रणालीका कारण यसअघि अर्कोले बोकेर तथा डोहो-याएर बैङ्क लैजानुपर्ने झन्झटबाट छुटकारा मिलेपछि उहाँ खुसी देखिनुभएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)