तरकारी खेतीबाट वार्षिक सात लाख आम्दानी
gorkhapatraonline.com · Fri Jun 05 03:04:22 GMT 2026

नवलपुरको कावासोती नगरपालिका–४ हसौराका मित्रबहादुर गाहा मगरले व्यावसायिक तरकारी खेतीबाट राम्रो आम्दानी गर्दै उदाहरणीय किसानका रूपमा परिचय बनाउनुभएको छ।
कृषि पेसामा लाग्नुअघि उहाँले पाँच वर्ष मलेसियामा रोजगारी गर्नुभएको थियो। विदेशमा कमाएकोभन्दा आफ्नै देशमा मेहनत गरेर अझ राम्रो आम्दानी गर्न सकिने अनुभव उहाँले सुनाउनुभयो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)