मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

उदयपुरमा ९८ वटा मतदान स्थलमा कडा सुरक्षा व्यवस्था

khabarhub.com · Thu May 12 00:40:25 GMT 2022

उदयपुर – जिल्ला प्रशासन कार्यालय उदयपुरले स्थानीय तहको निर्वाचनमा मतदान स्थलमा कडा सुरक्षा व्यवस्था मिलाएको छ । उदयपुरका १२ वटा मतदान स्थललाई अति संवेदनशील र ५० वटा संवेदनशील रहेको भन्दै सुरक्षा व्यवस्था कडा पारेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)