मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमालेको केन्द्रीय सचिवालयको बैठक बस्ने

barnanmedia.com · Sat May 24 23:19:55 GMT 2025

आइतबार नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक बस्ने भएको छ ।

ललितपुरको च्यासलस्थित एमाले पार्टी केन्द्रीय कार्यालयमा दिउँसो २ बजे सचिवालयको बैठक बस्ने भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)