पाकिस्तानी इन्फ्लुएन्सर सना युसुफको हत्यारालाई मृत्युदण्डको सजाय
annapurnapost.com · Wed May 20 03:58:15 GMT 2026

इस्लामाबाद : इस्लामाबादको एक अदालतले सामाजिक सञ्जालकी चर्चित इन्फ्लुएन्सर (सोशल मिडिया इन्फ्लुएन्सर) सना युसुफको हत्या अभियोगमा अभियुक्त उमर हयातलाई मृत्युदण्ड (फाँसी) को सजाय सुनाएको छ।
मङ्गलवार इस्लामाबादको एक जिल्ला तथा सत्र अदालतले उक्त हत्या मुद्दामा आफ्नो फैसला सुनाउँदै उमर हयातलाई सनाको परिवारलाई क्षतिपूर्तिको रूपमा २० लाख रुपैयाँ तिर्न समेत आदेश दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)