३० वर्षदेखि काठमाडौंको जिब्रोमा झुन्डिएको गुच्चा म:म
setopati.com · Sat May 24 23:35:41 GMT 2025

काठमाडौंका पुराना म:म पसल कसरी चलिरहेका छन् भनेर हेर्न मैले यो शृंखला लेख्न थालेकी हुँ। अघिल्लो अंकमा काष्ठमण्डपस्थित 'राम म:म कर्नर' को कुरा गरेकी थिएँ। आज कुरा गर्दैछु, गुच्चा म:मको।
फुटपाथबाट सुरू भएको यो मःम पसल अहिले वसन्तपुर, प्याफल र इन्द्रचोक गरी तीन ठाउँमा सञ्चालित छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)