मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तनहुँको नदी पुलबाट जीप खस्दा तीनजनाको मृत्यु

baahrakhari.com · Sat May 24 23:41:25 GMT 2025

काठमाडौं । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ र ४ जोड्ने मादी नदी पुलबाट जीप खस्दा तीनजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा व्यास–५ का ३५ वर्षीय प्रविन थापामगर, सोही ठाउँका २२ वर्षीय कुमार थापा र २० वर्षीय कुशल थापा छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)