मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आजदेखि देशभर दिन लागिएको फाइजर खोपबारे यी कुरा थाहा पाउनुहोस् 

baahrakhari.com · Sun Nov 14 00:56:00 GMT 2021

काठमाडौं । नेपालमा पहिलो पटक १२ देखि १८ वर्षसम्मका बालबालिकाका लागि कोभिड १९ विरुद्धको खोप दिइँदैछ । पहिलो चरणमा आजदेखि १२ देखि १८ वर्षसम्मका दीर्घरोगीलाई यो खोप दिन लागिएको हो । सरकारले अब फाइजर खोप कार्यक्रमलाई निरन्तर सञ्चालन गर्ने र दुई चरणमा गरी ५० लाखलाई दिने जनाएको छ ।

कस्तो हो फाइजर खोप ?

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)