सीतारामले १० लाखमा थालेको 'वरघर', पाइन्छ थारू समुदायका २२ थरी परिकार
setopati.com · Fri Oct 21 00:45:00 GMT 2022
थारू समुदायमा घोंगी, गँगटा, ढिक्री, बरिया, आलु, सुकेको माछा लगायतका परिकार प्रख्यात छन्। यी परिकार खान पनि थारू समुदायमै पुग्नु पर्छ।
यता काठमाडौं उपत्यका त देशभरका बासिन्दा जम्मा हुने ठाउँ हो। यहाँ नपाइने के छ र! धेरैले आफ्नो जातीय र स्थानीय पहिचानलाई व्यवसायको माध्यम बनाएका छन्। यसैमार्फत् रैथाने कुराहरू प्रवर्द्धन पनि भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)