डर्टमन्डको फराकिलो जित
baahrakhari.com · Sat Apr 16 17:13:00 GMT 2022
काठमाडौं । इर्लिङ ब्राउट हालान्डको दुई गोलप्रेरित बोरुसिया डर्टमन्डले शनिबार राति जर्मन बुन्डेसलिगा फुटबलमा उल्फ्सबर्गमाथि ६–१ को विजय हासिल गरेको छ ।
डर्टमन्डले घरेलु मैदानमा टम रोथेको गोलबाट २४औँ मिनेटमा अग्रता लिएको थियो । त्यसको दुई मिनेट बित्न नपाउँदै एक्सेल विटसेलले अग्रता दोब्बर बनाए । २८औँ मिनेटमा म्यानुयल अकान्जीले तेस्रो गोल थपे ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)