जनकपुरबाट पोखरातर्फ जाँदै गरेको यात्रुवाहक बस हेटौँडामा दुर्घटना, नौ जना घाइते
newsofnepal.com · Sat Jul 04 09:27:29 GMT 2026

हेटौँडा।
जनकपुरबाट पोखरातर्फ जाँदै गरेको ना ६ ख ७४५७ को यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)